1. औषधि कहाँ किन्न सकिन्छ?

औषधि पसल (फार्मेसी) मा किन्न सकिन्छ। डाक्टरले स्वास्थ्य जाँच गरेपछि आवश्यक औषधि लेखी दिनु भयो भने, सो औषधि लेखेको कागज (प्रिस्क्रिप्शन) लिएर औषधि पसल (फार्मेसी) मा जानु भयो भने किन्न सक्नु हुनेछ।

0टिप्पणी

मूल्यांकन