• तपाईंको अरु शारीरिक बिरामी हुँदा जति खर्च लाग्छ, मनोवैज्ञानिक परामर्शमा पनि उति नै खर्च लाग्छ। (➡1 -1 हेर्नुहोस्)।.
• यदि मानसिक स्वास्थ्य विशेषज्ञले केही समयसम्म परामर्श जारी राख्न सिफारिस गर्छन्, भने उपचार शुल्क कम गर्न सकिने सरकारी योजना छ। यसलाई आत्मनिर्भरता सहायता चिकित्सा (Mental Health Outpatient Medical Care)" भनिन्छ।
• आफू बस्ने नगर/गाउँ पालिकाको सम्बन्धित विभागमा गई सस्तोमा जचाउने प्रक्रिया बारे सोध्नुहोस्।
टिप्पणी गर्नुहोस्
के यो व्याख्या उपयोगी थियो?
के तपाईं हाम्रो सल्लाह/सेवाबाट सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट
असन्तुष्ट
36 मूल्यांकन
18 मूल्यांकन
18 मूल्यांकन
