• 「रेप (बलात्कार)」या「चिखान (यौन दुर्व्यवहार)」गर्नु जापानको कानूनमा यौन अपराध हो।
• कहिले, कहाँ, कोसँग, कस्तो प्रकारको यौन सम्बन्ध राख्ने भन्ने कुरा तपाईं आफैले निर्णय गर्न सक्नु हुन्छ। “"नाईं" भन्न वा महसुस गर्न नसक्ने अवस्थामा इच्छा बिपरित यौन क्रियाकलाप गर्नु अपराध हो। यसलाई सहमति बिनाको यौनसम्पर्क र सहमति बिनाको अश्लील आक्रमण भनिन्छ। यौन हिंसा, उमेर वा लिङ्ग सँग मतलब नभई जसलाई पनि हुन सक्छ। जस्तो सुकै अवस्थामा पनि, पीडित हुनु तपाईंको गल्ती होइन।
• आफ्नो नजिकका व्यक्ति या दम्पति/प्रेमीहरूको बीच पनि हुन सक्छ (3.7 मा)।
• यौन अपराध/यौन हिंसा कदापि माफ गर्न सकिने कुरा होइन।
• यदि तपाईं दुःखी वा चिन्तित हुनुहुन्छ भने, एक्लै सहेर नबसी पहिले परामर्श गरेर गर्नुहोस् ।
टिप्पणी गर्नुहोस्
के यो व्याख्या उपयोगी थियो?



के तपाईं हाम्रो सल्लाह/सेवाबाट सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट
असन्तुष्ट
32 मूल्यांकन
16 मूल्यांकन
16 मूल्यांकन
