1. बिरामी भयो भने चिकित्सा सेवा (उपचार) प्राप्त गर्न सकिन्छ ?

अवश्य, आवश्यक पर्ने चिकित्सा सेवा (उपचार) प्राप्त गर्न सक्नु हुनेछ। क्लिनिक या अस्पतालमा जाने बेलामा ➡ “ चिकित्सा सेवा (उपचार) प्राप्त गर्ने बिधि (link) मा हेर्नुहोस्।

0टिप्पणी

मूल्यांकन