5. अचानक वरपरका मानिसहरूसँग डर लाग्ने ,तिनीहरूले आफ्नो बारेमा नराम्रा कुरा गर्ने ,जस्ता कुराहरु महसूस हुन्छन् । वास्तवमा आवाजहरू पनि सुनिन्छ। के गर्दा हुन्छ होला ?

• कसैले तपाईको बारेमा नराम्रो कुरा भनिराखेको जस्तो महसुस गर्नु भनेको “प्यारानोइया/व्यामोह" को लक्षण हुन सक्छ र वरपर कोही नभए पनि आवाज वा अनौठो आवाज सुनिने भएमा “श्रवण भ्रम" को लक्षण हुन सक्छ। यो लक्षण दिमाग र शरीर थकित हुँदा पनि देखिन्छ।

• यस्ता लक्षण बारम्बार दोहरिएर देखा परेमा मानसिक रोग हुन सक्छ । मनोरोग चिकित्सक अथवा मनोचिकित्सकलाई जचाऔं । ( ➡ 5-8. हेर्नुहोस् )।

0टिप्पणी

मूल्यांकन