1. तपाईंले भक्तानी गर्नु भएको रकम, स्वास्थ्य चिकित्सामा लागेको रकमको कति जति होला ?

कम्पनीको स्वास्थ्य बीमा

लागेको स्वास्थ्य खर्चको 30 %
• ※बच्चा या वृद्धहरुको हकमा फरक हुनेछ।
• ※कानुन संशोधनको कारण परिवर्तन हुन सक्नेछ।

राष्ट्रिय स्वास्थ्य बीमा

लागेको स्वास्थ्य खर्चको 30 %
• ※बच्चा या वृद्धहरुको हकमा फरक हुनेछ।
• ※कानुन संशोधनको कारण परिवर्तन हुन सक्छ।

0टिप्पणी

मूल्यांकन