4. स्वास्थ्य परिक्षणको समयमा परिक्षण गर्ने विषय आफुले थप गर्न सकिन्छ ?

• स्वास्थ्य परीक्षणको क्रममा जाँच गर्नुपर्ने विषयहरु कानुनी रुपमा पूर्वनिर्धरित हुन्छन । आफुले जाँच गर्न चाहेको विषयहरु थप गर्न पाउनु हुने छैन।
• 20 वर्ष भन्दा माथिको महिला हुनुहुन्छ भने, आफ्नो कम्पनीमा नभई आफु बस्ने गरेको नगर/गाउँ पालिकामा पाठेघरको क्यान्सर परीक्षण 2 वर्षमा 1पटक गर्न सक्नु हुनेछ। यो नि:शुल्क या 500 येन जति तिरे पुग्छ। पाठेघरको मुखको क्यान्सर परिक्षण बारेमा थप जान्न चाहनुहुन्छ भने, 3. 3. यौन तथा प्रजनन स्वास्थ्यको स्तम्भ (कोलम) पढ्नुहोस्।

0टिप्पणी

मूल्यांकन