5. तनावको कारण लक्षणहरू देखा परेको खण्डमा के गर्दा हुन्छ ?

पीडादायी लक्षणहरूलाई औषधिद्वारा कम गर्न सकिन्छ। उदाहरणका लागि, निंद्रा नपुगेर थकित महसुस भई काममा टोलाएर बस्ने भएमा निंद्राको औषधि खानाले, आफ्नो शारीरिक अवस्था र एकाग्रता पुन: प्राप्त गर्न सकिन्छ।

सबैभन्दा पहिले, मनोचिकित्सक/मनोरोग चिकित्सकसँग परामर्श लिनुहोस् ( ➡ 5-8हे. र्नुहोस् )।

0टिप्पणी

मूल्यांकन