3. आफ्नै प्रेमीबाटको हिंसाका कारण सहन गर्न गार्हो छ। के गरे उचित होला ?

• DV* (घरेलु हिंसा) (हालको वा पूर्व-पार्टनरबाट गरिने हिंसा) अपराध हो र कदापि सहन गर्नु जरुरी छैन।
•जापानमा, 「DV (घरेलु हिंसा) रोकथाम ऐन」** भनिने कानून छ। जुन आफ्नो पार्टनरबाट हिंसा भोगी रहेका व्यक्तिहरुको बचाउको लागि बनाइएको हो। यो कानून जापानमा रहेका सबै विदेशीहरुलाई पनि लागू हुन्छ।
•एक्लैले यस्तो समस्या समाधान गर्न गार्हो हुन सक्छ, त्यसैले तुरुन्तै सल्लाह लिनुहोस्।
*घरेलु हिंसा (DV): घरेलु हिंसा
** DV (घरेलु हिंसा) रोकथाम ऐन : श्रीमान / श्रीमती बाट हुने हिंसा रोकथाम र पीडितहरूको संरक्षण सम्बन्धी ऐन कानून

अंग्रेजी भाषा उपलब्ध छ।

0टिप्पणी

मूल्यांकन