• यौन संक्रामक रोग (Sexually Transmitted Infection: STI) भनिने, यौन सम्पर्क गर्दा सर्न सक्ने रोग हो। युवाहरू बिच बढी पाइने यौन संक्रमण रोगहरु, HIV, HPV, हर्पिस, क्लामिडिया र गोनोरिया आदि हुन्। यदि केही अप्ठ्यारो महसुस हुन्छ भने, आफ्नो नजिकको क्लिनिक वा अस्पतालमा सल्लाह लिनुहोस्।
• पुरुषहरूले मूत्ररोग विभाग (Urology Department), यौन संक्रामक रोग आन्तरिक चिकित्सा विभाग (STI Internal Medicine Department), वा संक्रामक रोग चिकित्सा विभाग (Infectious Disease Medicine Department) उल्लेख गरिएको क्लिनिक वा अस्पतालमा जानु पर्छ।
• महिलाहरू चाहीं प्रसूति तथा स्त्री रोग चिकित्सा विभागको क्लिनिक/अस्पतालमा जानुहोस्।
टिप्पणी गर्नुहोस्
के यो व्याख्या उपयोगी थियो?
के तपाईं हाम्रो सल्लाह/सेवाबाट सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट
असन्तुष्ट
32 मूल्यांकन
16 मूल्यांकन
16 मूल्यांकन
