5. मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्न चाहन्छु।. कहाँ भेट्न सकिन्छ ?

• पहिले आफ्नो कम्पनीको परामर्श शाखामा सोध्नुहोस् कि तपाईंको नजिक राम्रो मानसिक स्वास्थ्य (Psychiatry/Psychosomatic Medicine) क्लिनिक छ कि छैन। त्यसपछि रिजर्भेसन (Appointment) गर्न मद्दत माग्नु होस्। आफ्नो देश नेपालको परामर्श केन्द्रमा सम्पर्क गराई दिन पनि सक्छ होला ।

• यदि तपाईंको नजिक कुनै मनोवैज्ञानिक क्लिनिक उपलब्ध छैन वा रिजर्भेसन गर्न गाह्रो छ, भने पहिले उपचार गराएको अस्पतालमा गई परामर्श लिन सक्नुहुन्छ।. विशेषज्ञ चिकित्सककहाँ सिफारिस गरिदिनु हुनेछ।

• प्रत्येक जापानी प्रान्तमा 「मानसिक स्वास्थ्य कल्याण केन्द्र」"Mental Health Welfare Center" छ, जहाँ विशेषज्ञहरूसँग नि:शुल्क परामर्श सेवा लिन सकिन्छ।

0टिप्पणी

मूल्यांकन