• कसैले तपाईको बारेमा नराम्रो कुरा भनिराखेको जस्तो महसुस गर्नु भनेको “प्यारानोइया/व्यामोह" को लक्षण हुन सक्छ र वरपर कोही नभए पनि आवाज वा अनौठो आवाज सुनिने भएमा “श्रवण भ्रम" को लक्षण हुन सक्छ। यो लक्षण दिमाग र शरीर थकित हुँदा पनि देखिन्छ।
• यस्ता लक्षण बारम्बार दोहरिएर देखा परेमा मानसिक रोग हुन सक्छ । मनोरोग चिकित्सक अथवा मनोचिकित्सकलाई जचाऔं । ( ➡ 5-8. हेर्नुहोस् )।
टिप्पणी गर्नुहोस्
के यो व्याख्या उपयोगी थियो?
के तपाईं हाम्रो सल्लाह/सेवाबाट सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट
असन्तुष्ट
42 मूल्यांकन
20 मूल्यांकन
22 मूल्यांकन
