5. उदास हुने, केही गर्न मन नलाग्ने, बिहान उठ्न नसक्ने, सुत्न नसक्ने र भोक नलाग्ने जस्ता लक्षणहरु देखा परिराखेका छन्।

• आफ्नो मन र बानी-ब्यवहार नियन्त्रण गर्न नसके डिप्रेसन/ निराशपन भएको हुनसक्छ। मनोरोग चिकित्सक अथवा मनोचिकित्सकलाई जचाऔं । ( ➡ 5-8हेर्नुहोस् )।

• यदि डिप्रेसन/निराशपन भएको हो भने, टाउको दुख्ने, बान्ता आउला जस्तो हुने, छाती दुख्ने , हात र खुट्टा झम्झमाउने आदि जस्ता शारीरिक लक्षणहरू देखा पर्न सक्छन्। औषधि खाई आराम गर्नु पर्छ।

0टिप्पणी

मूल्यांकन