4. स्वास्थ्य परिक्षण वर्षमा कति पटक गर्नु पर्दछ? कति खर्च लाग्छ ?

• स्वास्थ्य परिक्षण वर्षमा एक पटक गर्नु पर्दछ।  यद्यपि, रोग निम्त्याउन सक्ने पदार्थहरू प्रयोग गरि काम गर्ने व्यक्ति या राति पनि काम गर्नुपर्ने व्यक्तिहरुले, 6 महिनामा 1 पटक गर्नु पर्ने पनि हुन सक्दछ।

• स्वास्थ्य परिक्षण नि:शुल्कमा गर्न पाउनु हुनेछ।

0टिप्पणी

मूल्यांकन