1. रकम किस्ताबन्दीमा तिर्न सकिन्छ कि?

साधारणतया सम्भव छैन। अवस्था हेरी (नगद थोरै मात्र भएको बेला, केहि अंश मात्र भुक्तानी गरि, अर्को दिन बाकि रकम भुक्तानी गर्ने आदि )सम्भव हुनसक्ने भएकोले क्लिनिक/अस्पतालमा भुक्तानी गर्ने बेला सोधेर हेर्नुहोस्।

0टिप्पणी

मूल्यांकन