यो पुस्तिका जापानमा काम गरिरहेका वा काम गर्न जापान आउन लागेका नेपाली कामदारहरूका लागि तयार पारिएको र डिजाइन गरिएको हो।
इमेल मार्फत सम्पर्क गर्नुहोस्:
minna202019@gmail.com
तपाईँको अनुरोधको सामग्रीको पुष्टि गरेपछि, जिम्मेवार व्यक्तिले ५ कार्यदिवस भित्र तपाईँलाई सम्पर्क गर्नेछन्। (हामी शनिबार, आइतबार र सार्वजनिक बिदामा इमेलको उत्तर दिँदैनौँ।)
हामी व्यक्तिगत परामर्श स्वीकार गर्न सक्दैनौँ। साझा गरिएको व्यक्तिगत जानकारी सेवा सुधार गर्नका लागि मात्र प्रयोग गरिनेछ।
